सामाजिक सञ्जालमा समर्थकहरूको अराजक गतिविधि रोक्न आचारसंहिता पालना गराउँदै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जालमा आफ्ना शुभेच्छुक र समर्थकहरूको अराजक गतिविधि रोक्न कडाइका साथ आचारसंहिता पालना गराउने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्जालमा अराजक उपस्थिति अनियन्त्रित भए पार्टीकै लागि घातक हुने भन्दै सचेत गराएका थिए ।  बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले कार्यवाहक सभापति अर्यालले शुभेच्छुक तथा समर्थकहरूलाई सामाजिक सञ्जाल आचारसंहिता मिचेर टिप्पणी नगर्न र सभ्य रूपमा प्रस्तुत हुन आ...

Apr 18, 2025 - 11:02
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register