‘हाम्रो पात्रो’ मा अपडेट: अब नोट्समा फोटो थप्न मिल्ने, फिडमा रमाइला सामग्री, अरू केके छन् ?
काठमाडौँ । चर्चित मोबाइल एप ‘हाम्रो पात्रो’ मा नयाँ अपडेट आएको छ । प्रयोगकर्ताको अनुभवलाई अझ सहज, स्मार्ट र कस्टमाइज बनाउने लक्ष्यसहित कम्पनीले एप अपडेट गरेको छ । यसअन्तर्गत प्रयोगकर्ताले नोट्स र इभेन्ट्स पेजमा नयाँ डिजाइनसहितका सुविधा पाउने भएका छन् । अब नोट्समा शब्द मात्र नभई तस्बिर पनि थप्न सकिने छ । त्यस्तै आफ्नै चित्र कोर्ने तथा फोटो अपलोड गर्ने सुविधा समेत उपलब्ध गराइएको छ । यसरी तयार गरिएका नोट्सहरू क्यालेन्डर पेजमै हेर्न मिल्ने व्यवस्था गरिएको छ । ‘फर यू’ नाम दिइएको नयाँ फिड पेजमार्फत स्वास्थ्य, ...

What's Your Reaction?






