नेपालमा टेस्ला फोन सार्वजनिक हुने झुटो भ्रम फैलाउँदै फेसबुक पेज

काठमाडौं । एलन मस्कको कम्पनी टेस्लाले काठमाडौंमा टेस्ला फोन सार्वजनिक गर्न लागेको भन्दै केही नेपाली फेसबुक पेजहरूले भ्रामक पोस्ट भाइरल बनाएका छन् । तर, नेपाल तथ्यजाँचले यी दाबीहरू भ्रामक रहेको पुष्टि गरेको छ। नेपाल तथ्यजाँचका अनुसार नागरिक सञ्चार र नेपाल खबर अपडेट नामका फेसबुक पेजले मस्कले काठमाडौंमा टेस्ला फोन सार्वजनिक गर्न लागेको दाबी गरेका थिए । यी पोस्टमा हजारौं रियाक्ट आएको देख्न सकिन्छ । मस्कले सार्वजनिक गर्ने टेस्ला फोन नेपाली ४० हजार रुपैयाँमा पाइने भनिएको छ । त्यसबाहेक यसलाई चार्ज पनि गर्नु नपर्ने र निःशुल्क इन्...

Dec 25, 2024 - 12:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register