देशभरका सबै वडा-वडामा इन्टरनेट सेवा पुर्‍याउँदै सरकार, सुरु भयो विवरण सङ्कलनको कार्य

काठमाडौँ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा नपुगेका गाउँपालिका र नगरालिकाका सबै वडामा उच्च गतिको ब्रोडब्यान्ड सेवा विस्तार गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै इन्टरनेट सेवा नपुगेका वडाहरूको विवरण सङ्कलन गर्न थालिएको हो । “ब्रोडब्यान्ड सेवाको पहुँच नभएका गाउँपालिका तथा नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयसम्म अप्टिकल फाइबर, वायरलेस तथा भीस्याटमार्फत ब्रोडब्यान्ड सेवा बिस्तार गर्ने कार्यक्रम रहेको छ,” प्राधिकरणको सूचनामा भनिएको छ, “यस कार्यक्रमको लागि ग्रामीण दूरसञ्चार विकास कोष परिच...

Apr 11, 2025 - 08:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register