नेपालमा संगठित अनलाइन ठगी गर्ने ‘मास्टर एजेन्ट’ सहित ७ जना पक्राउ, रकमको कारोबार क्रिप्टोमा

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनलाइनमार्फत ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । अनलाइन ठगीसँगै नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जनालाई सीआईबीले शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा माइकल डंगौरा (मास्टर एजेन्ट), अनिल विश्वकर्मा, पियुष श्रेष्ठ, आश्विन चौलागाईं, सत्यम कुमार सहनी, रोशन कुमार र मुन्ना कुमार रहेका छन् । पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक हुन् भने बाँकी पाँच जना नेपाली हुन् । ठगी कार्यमा संलग्न भएको आरोप लागेका नेपाली युवाहरूको ...

Jan 31, 2025 - 11:16
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register