कर नीतिमा ट्रम्पको युटर्न, आईफोन महँगिने डर हट्यो

काठमाडौँ । अमेरिकाले चीनबाट आयातित स्मार्टफोन र कम्प्युटरमाथि लगाउँदै आएको अतिरिक्त कर हटाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले चिनियाँ सामानमाथि लगाइएको १२५ प्रतिशतसम्मको करबाट स्मार्टफोन र कम्प्युटरलाई छुट दिएको हो । अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले शुक्रबार एक सूचना जारी गर्दै यी सामानहरूलाई विश्वका अधिकांश देशहरूमा लगाएको १० प्रतिशत कर र चिनियाँ सामानमाथि लगाएको थप करबाट छुट दिने जनाएको छ । ट्रम्प प्रशासनको यस कदमले अमेरिकी प्रविधि कम्पनीहरूले चीनमा निर्मित सामानमा करका कारण ग्याजेटको मूल्य आकासिन सक्ने...

Apr 12, 2025 - 18:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register