अमेरिकाले नेपाली भिसा आवेदकलाई भन्यो- सामाजिक सञ्जाल ‘पब्लिक’ बनाउनुहोस्

काठमाडौँ । अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थी, तालिम र एक्सचेन्ज कार्यक्रमका भिसा आवेदकलाई आफ्नो सामाजिक सञ्जाल पब्लिक बनाउन अनुरोध गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले बुधबार एक सूचना जारी गर्दै एफ (F), एम (M) र जे (J) क्याटेगरीका भिसाका लागि आवेदन दिने सबैले सामाजिक सञ्जालको प्राइभेसी सेटिङ ‘पब्लिक’मा राख्नुपर्ने उल्लेख गरेको हो । दूतावासले सामाजिक सञ्जाल पब्लिक बनाउँदा आवेदकको पहिचान र अमेरिका प्रवेश योग्यता पुष्टि गर्न सजिलो हुने जनाएको छ । प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित हुने भन्दै सूच...

Jun 25, 2025 - 13:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register