माइक्रो बस दुर्घटना १० जना घाइते

नुवाकोट, ४ बैशाख । नुवाकोटको गुरुङगाउँमा बुधबार माइक्रो बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बागमती प्रदेश ३–००१ज९३४ नम्बरको विद्युतीय माइक्रो बस काठमाडौबाट त्रिशूलीतर्फ आउँदै गर्दा शिवपुरी गाउँपालिका–७ को गुरुङगाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइतेमध्ये दुई जना बालबालिका, छ जना महिला र चार जना पुरुष रहेका छन् । [...] The post माइक्रो बस दुर्घटना १० जना घाइते appeared first on Jhapa Online.

Apr 17, 2025 - 02:50
 0
माइक्रो बस दुर्घटना १० जना घाइते

नुवाकोट, ४ बैशाख । नुवाकोटको गुरुङगाउँमा बुधबार माइक्रो बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

बागमती प्रदेश ३–००१ज९३४ नम्बरको विद्युतीय माइक्रो बस काठमाडौबाट त्रिशूलीतर्फ आउँदै गर्दा शिवपुरी गाउँपालिका–७ को गुरुङगाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइतेमध्ये दुई जना बालबालिका, छ जना महिला र चार जना पुरुष रहेका छन् । घाइतेहरुको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ भने घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाइएको छ ।

The post माइक्रो बस दुर्घटना १० जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register