शिवसताक्षीमा मेयर कप जारी : वडा नं. ११ लाई हराउँदै वडा नं. ८ सेमीफाइनलमा

शिवसताक्षी, २५ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१को आज भएको अन्तिम क्वाटर फाइनल खेलबाट वडा नं. ८ सेमीफाइनलमा प्रवेश गरेको छ । वडा नं. ११ लाई १–० गोलअन्तर हराउँदै वडा नं. ८ फाइनलमा प्रवेश गरेको हो । वडा नं. ८ का तर्फबाट खेलको ४५ औं मिनेट जर्सी नं. १४ का सोहन थापाले गरेको [...] The post शिवसताक्षीमा मेयर कप जारी : वडा नं. ११ लाई हराउँदै वडा नं. ८ सेमीफाइनलमा appeared first on Jhapa Online.

Apr 7, 2025 - 14:38
 0
शिवसताक्षीमा मेयर कप जारी : वडा नं. ११ लाई हराउँदै वडा नं. ८ सेमीफाइनलमा

शिवसताक्षी, २५ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१को आज भएको अन्तिम क्वाटर फाइनल खेलबाट वडा नं. ८ सेमीफाइनलमा प्रवेश गरेको छ । वडा नं. ११ लाई १–० गोलअन्तर हराउँदै वडा नं. ८ फाइनलमा प्रवेश गरेको हो ।

वडा नं. ८ का तर्फबाट खेलको ४५ औं मिनेट जर्सी नं. १४ का सोहन थापाले गरेको गोल नै निर्णायक हुन पुग्यो । वडा नं. ११ ले धेरै अवसर पाए पनि गोलपोष्ट प्रहारगरेको बल गोलमा परिणत हुन सकेन । खेलको म्यान अफदी म्याच वडा नं. ८ का सोहन थापा घोषित भए । उनले नगद २ हजार १०० प्राप्त गरे ।

प्रतियोगिताको फुटबल तर्फ प्रथमले ५५ हजार, द्वितीयले ३५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । भोलि मंगलबार वडा नं. ८ र वडा नं. १० बीच पहिलो सेमीफाइनल खेल हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

The post शिवसताक्षीमा मेयर कप जारी : वडा नं. ११ लाई हराउँदै वडा नं. ८ सेमीफाइनलमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register