रास्वपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज, कहाँ को ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश सातैवटा प्रदेशका इन्चार्ज तोकेको छ । प्रादेशिक कमिटीहरूलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरूलाई अझै धेरै सक्रिय बनाउने उद्देश्यले बिहीबारको केन्द्रीय समितिको बैठकले इन्चार्ज तोकेको रास्वपाले जनाएको छ । जसअनुसार कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार, मधेसमा मनीष झा र बागमतीमा लिमा अधिकारीलाई इन्चार्ज तोकिएको छ । यस्तै गण्डकीमा शिशिर […]

Apr 17, 2025 - 14:23
 0
रास्वपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज, कहाँ को ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश सातैवटा प्रदेशका इन्चार्ज तोकेको छ ।

प्रादेशिक कमिटीहरूलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरूलाई अझै धेरै सक्रिय बनाउने उद्देश्यले बिहीबारको केन्द्रीय समितिको बैठकले इन्चार्ज तोकेको रास्वपाले जनाएको छ ।

जसअनुसार कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार, मधेसमा मनीष झा र बागमतीमा लिमा अधिकारीलाई इन्चार्ज तोकिएको छ ।

यस्तै गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिनकुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाललाई इन्चार्ज तोकिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register