ईभीको विज्ञापन गर्दा 'स्मार्ट' र 'स्वचालित' भन्न नपाइने

काठमाडौँ । चीनमा अब स्मार्ट ड्राइभिङ र स्वचालित ड्राइभिङ भन्ने शब्दावलीहरू प्रयोगमा रोक लगाइने भएको छ । रोयटर्समा प्रकाशित एक समाचारका अनुसार चीनका गाडी निर्माता कम्पनीहरूले आफ्नो गाडीको विज्ञापन गर्दा उल्लिखित शब्दहरू प्रयोग गर्न नपाउने भएका हुन् ।  बुधबार बसेको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय र गाडी निर्माता कम्पनीहरूबिचको बैठकमा मन्त्रालयले यो नियम अनिवार्य रूपमा लागु गरिने जानकारी दिएको हो ।  एक महिना अगाडी साओमीको सबैभन्दा बढी बिक्री भएको एसयू सेमेन सेडान कारको ज्यान जाने दुर्घटनापछि चीन सरकारले...

Apr 18, 2025 - 06:26
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register