भारतका ऊर्जामन्त्रीको नेपाल आगमन हेरौं तीन तस्वीरमा

काठमाडौं । भारतका ऊर्जामन्त्री मनोहरलाल खट्टर नेपाल आएका छन् । उनी मङ्गलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेका हुन् । मन्त्री खट्टरलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतले स्वागत गरेका थिए ।

Apr 22, 2025 - 04:59
 0
भारतका ऊर्जामन्त्रीको नेपाल आगमन हेरौं तीन तस्वीरमा

काठमाडौं । भारतका ऊर्जामन्त्री मनोहरलाल खट्टर नेपाल आएका छन् ।

उनी मङ्गलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेका हुन् ।

मन्त्री खट्टरलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतले स्वागत गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register