ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडिओ पनि भाइरल
काठमाडौँ । ट्राफिक प्रहरीले सर्वसाधारणमाथि हातपात गरेको अर्को भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडिओमा एक युवक भाग्न खोजिरहेका देखिन्छन् भने ट्राफिक प्रहरीले उनलाई लखेटिरहेका छन् । ती युवकको हातमा हेलमेट देखिन्छ । भाग्ने क्रममा उनी एक ट्रान्सफर्मरमा ठोक्किन्छन् । त्यसपछि ट्राफिक प्रहरीले उनको कलर समातेर तानिरहेका देखिन्छन् । भिडिओमा युवकले ट्राफिक प्रहरीलाई सोधिरहेका छन्, “दाइ, यो के गर्नुभएको ?” जवाफमा ट्राफिक प्रहरीले “किन भागेको?” भन्दै उनको ज्याकेटको कलर समातेर तान्दै लगेका छन् । भि...

What's Your Reaction?






