जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि प्रविधि प्रयोग गरिने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ मा जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि प्रविधि प्रयोग गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । “जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि उपयुक्त प्रविधि प्रयोग गरिनेछ,” राष्ट्रपति पौडेलले भने । त्यस्तै उनले किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गरिने योजना प्रस्तुत गरेका हुन् ।

May 2, 2025 - 11:04
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register