सरकारको नीति तथा कार्यक्रमः जेन-जी पुस्तालाई प्रशस्त रोजगारीको अवसर दिइने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा जेन-जी पुस्तालाई प्रशस्त रोजगारीका अवसर सृजना गर्ने घोषणा गरेको छ । सरकारका तर्फबाट आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले आगामी आर्थिक वर्षमा उद्यमशीलतामार्फत आन्तरिक रोजगारी सृजना गरी आयआर्जनको अवसर वृद्धि गर्ने घोषणा गरेका छन् । उनले सबै […]

May 2, 2025 - 11:04
 0
सरकारको नीति तथा कार्यक्रमः जेन-जी पुस्तालाई प्रशस्त रोजगारीको अवसर दिइने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा जेन-जी पुस्तालाई प्रशस्त रोजगारीका अवसर सृजना गर्ने घोषणा गरेको छ । सरकारका तर्फबाट आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उनले आगामी आर्थिक वर्षमा उद्यमशीलतामार्फत आन्तरिक रोजगारी सृजना गरी आयआर्जनको अवसर वृद्धि गर्ने घोषणा गरेका छन् ।

उनले सबै उद्यममा व्यवसायिक योजना र त्यसको इकोसिस्टमलाई मिश्रित गर्दै जेन-जी पुस्तालाई विशेष प्राथमिकतामा राखेर युवा पुस्तामा स्टार्टअप कार्यक्रम लागु गरिने घोषणा गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register