अब अभिभावकले आफ्नै फोनबाट छोराछारीको टिकटक सेटिङ परिवर्तन गर्न सक्ने

काठमाडौँ: टिकटकले नेपालका किशोर-किशोरीहरूलाई लक्षित गर्दै आफ्नो नयाँ ‘फ्यामिली पेयरिङ’ (Family Pairing) फिचर सुरु गरेको छ । यस फिचरमार्फत अभिभावकहरूले आफ्ना टिनएजर (किशोर-किशोरी) को टिकटक अकाउन्टलाई आफ्नो अकाउन्टसँग जोड्न सक्नेछन् । यसले अभिभावकहरूलाई आफ्नो छोराछोरीको अकाउन्टलाई सुरक्षित बनाउन थप सहज हुने कम्पनीले जनाएको छ । यसबाट परिवारका सदस्यहरूबीच जिम्मेवार र सुरक्षित इन्टरनेट प्रयोगको संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। फ्यामिली पेयरिङ फिचर सुरु गर्नको लागि टिकटकको "सेटिङ्स एण्...

May 2, 2025 - 15:16
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register