माइक्रोसफ्टले ल्यायो ६ एआई एजेन्ट, साइबर आक्रमण रोक्ने दाबी

काठमाडौं । माइक्रोसफ्टले साइबर सुरक्षा सुधार गर्न नयाँ एआई एजेन्टहरू सार्वजनिक गरेको छ । यसअघि ल्याएको ‘सेक्युरिटी कोपाइलट’ नामक च्याटबटलाई अझ प्रभावकारी बनाउन कम्पनीले ६ नयाँ एआई एजेन्ट प्रस्तुत गरेको हो । द भर्जमा उल्लेख भए अनुसार  माइक्रोसफ्टले यी एजेन्टहरू अर्को महिनादेखि प्रयोगकर्तालाई उपलब्ध गराउनेछ । यी एजेन्टहरूले फिसिङ आक्रमण पत्ता लगाउने, डेटा चोरी रोक्ने, सुरक्षा कमजोरीहरू पत्ता लगाउनुका साथै साइबर सुरक्षासँग सम्बन्धित अन्य कार्य गर्ने कम्पनीको दाबी छ ।  माइक्रोसफ्टका अनुसार यी टुलले सुरक्षा ...

Mar 25, 2025 - 11:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register