एप्पल सीईओ टिम कुकको प्रशंसामा वारेन बफेटः मेरो कम्पनीका लागि मैलेभन्दा बढी उनले कमाइ दिए

काठमाडौँ । विश्वप्रसिद्ध लगानीकर्ता एवम् बर्कशायर ह्याथवेका अध्यक्ष वारेन बफेटले एप्पलका सीईओ टिम कुकको खुलेर प्रशंसा गरेका छन् । शनिबार बर्कशायर ह्याथवेको वार्षिक सम्मेलनमा आफ्नो मन्तव्य दिँदै बफेटले प्रविधि क्षेत्रका दिग्गज व्यक्ति कुकको खुलेर प्रशंसा गरेका हुन् । बर्कशायरले गत वर्ष एप्पलमा रहेको आफ्नो लगानीको करिब दुई तिहाइ हिस्सा बिक्री गरेको थियो । त्यसको केही महिनामै कम्पनीका संस्थापक बफेटले टिम कुकलाई ‘अद्वितीय नेतृत्व क्षमता’ भएका व्यक्तिको संज्ञा दिएका हुन् । बफेटले सन् २०१६ देखि २०१८ को बीचमा एप्पलमा करिब...

May 4, 2025 - 12:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register