इजरायल र इरानमा रहेका नेपालीका लागि ट्राभल एड्भाइजरी जारी

काठमाडौं । इजरायल र इरानबीचको बढ्दो तनाव र पछिल्लो समय देखिएका घटनाक्रमका कारण परराष्ट्र मन्त्रालयले ती देशहरूमा रहेका वा जाने तयारीमा रहेका नेपाली नागरिकहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा इजरायल वा इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ। साथै, अत्यावश्यक काम नभएसम्म ती […]

Jun 18, 2025 - 16:49
 0
इजरायल र इरानमा रहेका नेपालीका लागि ट्राभल एड्भाइजरी जारी

काठमाडौं । इजरायल र इरानबीचको बढ्दो तनाव र पछिल्लो समय देखिएका घटनाक्रमका कारण परराष्ट्र मन्त्रालयले ती देशहरूमा रहेका वा जाने तयारीमा रहेका नेपाली नागरिकहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा इजरायल वा इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ।

साथै, अत्यावश्यक काम नभएसम्म ती मुलुकहरूमा यात्रा नगर्न पनि अनुरोध गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register