हिमाली क्षेत्रमा अनुमतिबिनै एलन मस्कको स्टारलिंक इन्टरनेट चल्दै, सरकारसँग छैन भेट्ने क्षमता

  काठमाडौँ । नेपालमा एलन मस्कको स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक कहिले आउँछ भन्ने प्रश्न उठिरहेको बेला देशको हिमाली क्षेत्रमा भने यो सेवा बिना अनुमति नै प्रयोग भइरहेको पाइएको छ । सगरमाथा आरोहणका लागि आएका आरोहीहरूको सुविधाका लागि हिमाल आरोहण सञ्चालन गर्ने (एक्सपिडिसन) कम्पनीहरूले स्टारलिंकको इन्टरनेट उपलब्ध गराइरहेको खुलासा भएको हो । हाल नेपालमा हिमाल आरोहणको मुख्य मौसम (स्प्रिङ सिजन) चलिरहेको छ । जानकारहरूका अनुसार यही सिजनदेखि स्टारलिंकको इन्टरनेट प्रयोगमा आएको हुन सक्छ । कन्स्टिलेसन प्रालिका प्रबन्धक स...

May 6, 2025 - 13:44
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register