श्रम मन्त्रालयअन्तर्गतको अनलाइन सेवा प्रभावकारी बनाउन मन्त्री भण्डारीको निर्देशन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले मन्त्रालयअन्तर्गतको डिजिटल प्रविधिलाई तत्काल स्तरोन्नति गरी नागरिकलाई प्रभावकारी सेवा दिन निर्देशन दिएका छन्। गोरखापत्रमा प्रकाशित समाचारअनुसार, श्रम संसार पोर्टलमा वैदेशिक रोजगार, सीप विकास र रोजगारसम्बन्धी सेवाहरूलाई स्थानीय तहमै उपलब्ध गराउने गरी प्रणालीलाई विस्तार गर्नुपर्ने मन्त्रीको निर्देशन छ। मंगलबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री भण्डारीले श्रम बजार सूचना प्रणाली निर्माणमा ढिलाइ नगर्न पनि निर्देशन दिएका छन्। उनले आन्तरिक रोजगार व्यवस्थापन महाशाखाला...

May 7, 2025 - 05:12
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register