कुकुरलाई रुखमा झुन्ड्याएर यातना दिएको भिडिओ भाइरल, दुई नाबालक सहित ३ जना पक्राउ

काठमाडौँ । कुकुरलाई रुखमा झुन्ड्याएर यातना दिएको आरोपमा रोल्पाबाट दुई नाबालकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा लुङ्ग्री गाउँपालिका–७ का ११ र १७ वर्षका दुई नाबालक र २० वर्षीय सुन्दर परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुई नाबालकलाई उनीहरूकै गाउँबाट र परियारलाई दाङबाट पक्राउ गरिएको हो । घटना सार्वजनिक भएपछि परियार दाङ भागेका थिए । उनलाई रोल्पा ल्याउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए । शनिबारदेखि साम...

Apr 20, 2025 - 14:50
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register