ह्वाट्सएप प्रयोगकर्तामाथि जासुसी गर्ने पेगासस स्पाइवेयरको कम्पनीबाट झन्डै २३ अर्ब क्षतिपूर्ति

काठमाडौँ । अमेरिकाको एक सङ्घीय अदालतले इजरायली जासुसी सफ्टवेयर (spyware) कम्पनी एनएसओ ग्रुपले ह्वाट्सएप (WhatsApp) तथा यसको मूल कम्पनी मेटा (Meta) लाई करिब १७ करोड डलर (करिब २२ अर्ब ६४ करोड रुपैयाँ) क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको छ । सन् २०१९ मा करिब १,४०० ह्वाट्सएप अकाउन्ट ह्याक गर्नका लागि कम्पनीको साइबर उपकरण प्रयोग गरिएको सम्बन्धमा यो आदेश आएको हो । सोमबार आएको फैसला अनुसार, एनएस‌ओ ग्रुपले ह्वाट्सएपलाई लगभग १६ करोड ७० लाख डलर दण्डात्मक क्षतिपूर्ति (punitive damages) र चार लाख ४० हजार डलर भन्दा बढी ...

May 7, 2025 - 06:30
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register