गाउँका कृषि उपजलाई बजारसँग जोड्ने एप कनेक्ट किसान

काठमाडौं । ‘कनेक्ट किसान’ अर्थात् व्यापारीलाई स्थानीय उत्पादन जुटाइदिने र किसानलाई बाली उत्पादनदेखि बिक्रीसम्म सघाउने एप । ६ महिना अघिदेखि सञ्चालनमा आएको यो एप क्रमशः अहिले गाउँका किसानहरूको सहारा बन्दै गएको छ ।  भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका किसानले उत्पादन गरेका सामग्री र ग्राहकलाई जोड्न सक्ने प्लेटफर्मको रूपमा कनेक्ट किसान तयार पारिएको संस्थापक सञ्जिता लामिछाने बताउँछिन् । काठमाडौंको बानेश्वरस्थित इन्फरमेसन केयर नामक आईटी कम्पनीले करिब डेढ वर्ष लगाएर यो एप सञ्चालनमा ल्याएको हो ।  लामिछाने ...

Mar 2, 2025 - 08:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register