नेपालमा ‘ब्रेथफ्री ९०’ कार्यक्रम, श्वासप्रश्वासका बिरामीलाई उपचारका लागि एआईले सघाउने

काठमाडौँ । औषधि कम्पनी सिप्लाले नेपाल रेस्पिरेटरी सोसाइटीसँगको सहकार्यमा श्वासप्रश्वाससम्बन्धी बिरामीहरूको उपचारलाई नियमित बनाउन ‘ब्रेथफ्री ९०’ नामक कार्यक्रम सुरु गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा आधारित यो ९० दिने कार्यक्रमले ह्वाट्सएपमार्फत बिरामीहरूलाई समयमै इन्हेलर प्रयोग गर्न नियमित रूपमा सम्झाउने बताइएको छ । वायु प्रदूषणले गम्भीर स्वास्थ्य चुनौती खडा गरिरहेको अवस्थामा यो पहल निकै महत्त्वपूर्ण हुने नेपाल रेस्पिरेटरी सोसाइटीको विश्वास छ । विभिन्न तथ्याङ्क अनुसार नेपालमा प्रदूषणका कारण वार्षिक रूपमा...

May 7, 2025 - 16:24
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register