बिजुली नआए ११५० मा कल गरेर जानकारी लिनू: प्राधिकरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिमा आउने अवरोधका विषयमा जानकारी दिन तथा समस्या समाधानमा सहयोग पु‍र्‍याउन उपभोक्ताहरूलाई ११५० नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । एक सूचना जारी गर्दै प्राधिकरणले प्रणालीगत समस्या (सिस्टम-वाइड ब्रेकडाउन) वा स्थानीय स्तरमा सीमित समस्या (लोकलाइज्ढ ब्रेकडाउन) का कारण विद्युत् आपूर्तिमा बाधा आउन सक्ने भन्दै उपभोक्ताहरूलाई सजग रहन आग्रह गरेको हो । प्राधिकरणका अनुसार आँधी, चट्याङ्, भारी वर्षाजस्ता प्रतिकूल मौसम तथा अन्य प्राविधिक कारणले कहिलेकाहीँ विद्युत् आप...

What's Your Reaction?






