वर्षापछि काठमाडौँ…, आहा ! (तस्विरहरु)

काठमाडौँ । रातभर परेको झरीपछि मौसम सफा हुँदा काठमाडौँ पनि सुन्दर देखिएको छ । यसअघिका दिनमा प्राय धुम्म र धुलाम्य देखिने काठमाडौँको बाक्लो बस्ती वर्षापछि भने सफा र सुन्दर देखिएको छ । अर्कोतफ वर्षा र हुरिले वातावरणलाई शुद्ध र ताजगीपूर्ण बनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

May 20, 2025 - 04:45
 0
वर्षापछि काठमाडौँ…, आहा ! (तस्विरहरु)

काठमाडौँ । रातभर परेको झरीपछि मौसम सफा हुँदा काठमाडौँ पनि सुन्दर देखिएको छ । यसअघिका दिनमा प्राय धुम्म र धुलाम्य देखिने काठमाडौँको बाक्लो बस्ती वर्षापछि भने सफा र सुन्दर देखिएको छ ।

अर्कोतफ वर्षा र हुरिले वातावरणलाई शुद्ध र ताजगीपूर्ण बनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register