फोन अफ वा व्यस्त हुँदा पनि सम्पर्कमा रहन यसरी प्रयोग गर्नुहोस् टेलिकमको कल फर्वार्डिङ सेवा

काठमाडौँ ।​ मोबाइल प्रयोगकर्ताले आफ्नो फोन अफ हुँदा, व्यस्त अवस्थामा वा नेटवर्क क्षेत्रभन्दा बाहिर हुँदा पनि महत्वपूर्ण कलहरू नछुटुन् भन्ने उद्देश्यले ‘कल फर्वार्डिङ’ सेवा उपयोग गर्न सक्छन् । यो सेवाको माध्यमबाट प्रयोगकर्ताले आफू उपलब्ध नहुँदा आउने कलहरू अर्को वैकल्पिक नम्बरमा आउने बनाउन सक्छन् ।  कल फर्वार्डिङ सेवा मोबाइलको 'कल सेटिङ्स' मा गएर सजिलै सक्रिय (Activate) वा निष्क्रिय (Deactivate) गर्न सकिन्छ । यसै सन्दर्भमा नेपाल टेलिकमले कल फर्वार्डिङ सेवा सक्रिय/निष्क्रिय गर्न शर्ट कोडहरू उपलब्ध गराएको छ ।&n...

May 23, 2025 - 02:24
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register