रविको रिटमा सकियो बहस

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सकिएको हो । सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको धरौटीमा रिहा गर्ने आदेश उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि लामिछाने बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए ।

May 23, 2025 - 09:23
 0
रविको रिटमा सकियो बहस

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सकिएको हो ।

सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको धरौटीमा रिहा गर्ने आदेश उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि लामिछाने बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register