प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, गृहमन्त्रीले अनुसन्धानमा सघाउनुपर्छ – सांसद खनाल

काठमाडौं । रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका छन् । संसद् भवन परिसरमा पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने, “अब यस प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ । प्रकरणमा मुछिएका गृहमन्त्रीले अनुसन्धानमा सघाउनुपर्छ । हामी गृहमन्त्रीको जवाफ चाहँदैनौँ । उहाँले अब छानबिनमा रहनुपर्छ ।” लेखक पटक-पटक […]

May 27, 2025 - 07:31
 0
प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, गृहमन्त्रीले अनुसन्धानमा सघाउनुपर्छ – सांसद खनाल

काठमाडौं । रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका छन् ।

संसद् भवन परिसरमा पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने, “अब यस प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ । प्रकरणमा मुछिएका गृहमन्त्रीले अनुसन्धानमा सघाउनुपर्छ । हामी गृहमन्त्रीको जवाफ चाहँदैनौँ । उहाँले अब छानबिनमा रहनुपर्छ ।”

लेखक पटक-पटक असक्षमता प्रदर्शन गर्ने व्यक्ति भएको खनालले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register