आकाशबाट देखिएको एमालेको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेले गणतन्त्र दिवसको अवसरमा रत्नपार्कमा प्रदर्शन गरेको छ । बागबजार, पुतलीसडक, सुन्धारा, टेकु र त्रिपुरेश्वरलगायतका स्थानबाट परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी र्‍यालीसहित रत्नपार्क पुगेर उनीहरुले प्रदर्शन गरेका हुन् । यही जेठ ११ गतेको नेकपा एमाले सचिवालय बैठकले गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको थियो । हेरौं तस्वीर –  

May 29, 2025 - 09:47
 0
आकाशबाट देखिएको एमालेको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेले गणतन्त्र दिवसको अवसरमा रत्नपार्कमा प्रदर्शन गरेको छ ।

बागबजार, पुतलीसडक, सुन्धारा, टेकु र त्रिपुरेश्वरलगायतका स्थानबाट परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी र्‍यालीसहित रत्नपार्क पुगेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

यही जेठ ११ गतेको नेकपा एमाले सचिवालय बैठकले गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको थियो ।

हेरौं तस्वीर –

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register