मन्त्रिपरिषद् बैठकद्वारा बजेट स्वीकृत, ‘ब्रिफकेस’ बोकेर संसद् हिँडे अर्थमन्त्री

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको छ । दिउँसो २ बजे बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान (बजेट) पेश गरेका थिए । सो बजेट मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेसँगै […]

May 29, 2025 - 10:17
 0
मन्त्रिपरिषद् बैठकद्वारा बजेट स्वीकृत, ‘ब्रिफकेस’ बोकेर संसद् हिँडे अर्थमन्त्री

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको छ । दिउँसो २ बजे बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो ।

बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान (बजेट) पेश गरेका थिए । सो बजेट मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेसँगै अर्थमन्त्री पौडेल बजेटको ‘ब्रिफकेस’ बोकेर संघीय संसद् भवन हिँडेका छन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्रीले दिउँसो ३ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register