मन्त्रिपरिषद्‌बाट बजेट अनुमोदन

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को बजेट मन्त्रिपरिषद्‌बाट अनुमोदन भएको छ । बिहीबार दिउँसो बसेको बैठकले बजेट अनुमोदन गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले संसद्‌मा आगामी वर्षको बजेट पेस गर्दैछन् ।

May 29, 2025 - 10:17
 0
मन्त्रिपरिषद्‌बाट बजेट अनुमोदन

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को बजेट मन्त्रिपरिषद्‌बाट अनुमोदन भएको छ ।

बिहीबार दिउँसो बसेको बैठकले बजेट अनुमोदन गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले संसद्‌मा आगामी वर्षको बजेट पेस गर्दैछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register