वार्षिक १० करोड रुपैयाँसम्म कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्ष आयकर छुट

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सरकारले स्टार्टअप व्यवसायलाई राहत दिने घोषणा गरेको छ । यसअन्तर्गत वार्षिक १० करोड रुपैयाँसम्म कारोबार गर्ने स्टार्टअप व्यवसायलाई पाँच वर्षसम्म आयकर छुट दिने व्यवस्था गरिएको छ । स्टार्टअप प्रवर्द्धन र युवाहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न सरकारले यस्तो नीति ल्याएको हो ।  पछिल्ला वर्षहरूमा नेपालमा स्टार्टअप व्यवसायको संख्या बढ्दो क्रममा रहे पनि करको बोझ, लगानी अभाव र नीतिगत अन्योलका कारण ती व्यवसायले अपेक्षित गति लिन सकेका छैनन् । यही सन्दर्भमा सरकारले पाँच वर्षसम्म स्टार्...

May 29, 2025 - 13:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register