ईभी चार्जिङ मसिन बनाउने उद्योगलाई १% भन्सार बाहेक कुनै पनि कर नलाग्ने, ५ वर्षसम्म आयकर छुट

काठमाडौँ । विद्युतीय सवारी साधनको चार्जिङ मसिन उत्पादन तथा एसेम्बलिङ गर्ने उद्योग स्थापनका लागि आवश्यक पर्ने उपकरण पैठारीमा १ प्रतिशत भन्सार शुल्क मात्र लाग्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य मार्फत अर्थमन्त्री विष्णु पौडेल यस्ता उपकरणमा १ प्रतिशत भन्सार महसुल बाहेक कुनै पनि कर महसुल नलाग्ने घोषणा गरेका हुन् । यस्ता उद्योगलाई पाँच वर्षसम्म आयकर छुट दिने व्यवस्था समेत सरकारले मिलाएको छ । 

May 29, 2025 - 13:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register