नेपाल डेन्टल एसोसिएसनको अध्यक्ष पदमा डा अजय शाह निर्वाचित

काठमाडौँ। नेपाल डेन्टल एसोसिएसनको शनिबार सम्पन्न १६ औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनबाट अध्यक्ष पदमा डा अजय शाह निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी डा. अच्युत भट्टलाई पराजित गरेका हुन् । यस्तै उपाध्यक्ष पदमा डा दिलिप प्रजापति र महासचिव पदमा डा प्रदीप भण्डारी निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा डा लोकेश बर्मा र सहसचिवमा डा दीपक […]

Jun 1, 2025 - 06:57
 0
नेपाल डेन्टल एसोसिएसनको अध्यक्ष पदमा डा अजय शाह निर्वाचित

काठमाडौँ।

नेपाल डेन्टल एसोसिएसनको शनिबार सम्पन्न १६ औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनबाट अध्यक्ष पदमा डा अजय शाह निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी डा. अच्युत भट्टलाई पराजित गरेका हुन् ।

यस्तै उपाध्यक्ष पदमा डा दिलिप प्रजापति र महासचिव पदमा डा प्रदीप भण्डारी निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा डा लोकेश बर्मा र सहसचिवमा डा दीपक शर्मा निर्वाचित भएका छन् ।

सदस्यहरुमा डा भुमेश काफ्ले, डा सिरिशचन्द्र रेग्मी, डा ईशु घिमिरे, डा सञ्जय रञ्जीत, डा विजिता मण्डल, र डा जुनैद हस्सन निर्वाचित भएका छन् ।
नयाँ कार्यकारिणी समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register