झापाको बिर्तामोडमा भारतीय नागरिक मृत फेला

बिर्तामोड, ७ साउन । झापाको बिर्तामोड नगरपालिका–६ स्थित सुभ बिहानी टोलमा सञ्चालन गरिएको एक सुँगुर फार्ममा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सरोज लावतीको फार्ममा काम गर्दै आएका भारत सिक्किम घर भएका ६५ वर्षीय डम्बर बहादुर मगर आज बिहान ओछ्यानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतकको स्थायी ठेगाना भारतको [...] The post झापाको बिर्तामोडमा भारतीय नागरिक मृत फेला appeared first on Jhapa Online.

Jul 23, 2025 - 13:47
 0
झापाको बिर्तामोडमा भारतीय नागरिक मृत फेला

बिर्तामोड, ७ साउन । झापाको बिर्तामोड नगरपालिका–६ स्थित सुभ बिहानी टोलमा सञ्चालन गरिएको एक सुँगुर फार्ममा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

सरोज लावतीको फार्ममा काम गर्दै आएका भारत सिक्किम घर भएका ६५ वर्षीय डम्बर बहादुर मगर आज बिहान ओछ्यानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मृतकको स्थायी ठेगाना भारतको सिक्किममा रहेकाले आफन्तलाई जानकारी गराउने प्रक्रिया अगाडि बढाइएको छ। सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको ईप्रका बिर्तामोडले जनाएको छ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ। मृत्युको कारण हाल स्पष्ट भइसकेको छैन।

The post झापाको बिर्तामोडमा भारतीय नागरिक मृत फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register