यात्रामा निस्किनु अघि आफ्नो फोनमा सेटअप गर्न नभुल्नुहोस् आपत परे काम लाग्ने यी ९ फिचर

काठमाडौँ । यात्राको क्रममा आइपर्ने आपत्कालीन अवस्थाका लागि एन्ड्रोइड फोनहरूमा थुप्रै बिल्ट-इन सुरक्षा र आपत्कालीन फिचरहरू छन्, जुन धेरै प्रयोगकर्ताहरूलाई थाहा हुँदैन । यी फिचरहरूले तपाईँको फोनलाई आपतकालीन समयमा लाइफलाइनको रूपमा काम गर्न सक्षम तुल्याउन सक्छ । यात्रामा निस्किनु अघि यी फिचरहरू सेटअप गर्नु भयो भने आपत्कालीन अवस्थामा ठुलो सहयोग मिल्न सक्छ । यहाँ त्यस्ता केही फिचरहरू बारे चर्चा गरेका छौँ । लक स्क्रिनमा आपतकालीन सम्पर्क र मेडिकल जानकारी देखाउने यो फिचरले फर्स्ट रेस्पोन्डरहरूलाई तपाईँको फोन अनलक नगरिकनै महत्त्वपूर्ण...

Jun 1, 2025 - 07:52
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register