अत्यावश्यक लाइसेन्स छाप्ने प्रिन्टरमा फेरि समस्या ! ३ दिनसम्म छपाइ नहुने

काठमाडौँ । आगामी मंगलबार (२७ जेठ) देखि तीन दिनसम्म अत्यावश्यक ड्राइभिङ लाइसेन्स छपाइको काम नहुने भएको छ । बुधबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले अत्यावश्यक लाइसेन्स छपाइको काम बन्द गर्न लागिएको जानकारी दिएको हो ।  विभागका अनुसार तत्काल लाइसेन्स आवश्यक पर्ने सेवाग्राहीले २५ जेठ (आइतबार) भन्दा अगाडि नै निवेदन पठाएर स्वीकृत गराइसक्नु पर्नेछ ।  यसअघि गत वैशाख अन्तिम सातामा पनि प्रिन्टरमा समस्या आउँदा एक हप्तासम्म लाइसेन्स छपाइको काम रोकिएको थियो । उक्त समस्या ...

Jun 4, 2025 - 10:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register