माओवादीको संसदीय दलको बैठक बस्दै, बजेटका सम्बन्धमा छलफल हुने
काठमाडौं । आज प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दैछ । बैठक आज मध्यान्ह माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने माओवादीका एक नेताले जानकारी दिए । बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल हुने बताइएको छ । यसका साथै बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ […]

काठमाडौं । आज प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दैछ । बैठक आज मध्यान्ह माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने माओवादीका एक नेताले जानकारी दिए ।
बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल हुने बताइएको छ । यसका साथै बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ ।
What's Your Reaction?






