नेदरल्याण्ड्सविरुद्ध आरिफको अर्धशतक

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेदरल्याण्ड्सविरुद्ध नेपालका आरिफ शेख अर्धशतक पूरा गरेका छन् । डन्डीको फोर्टहिलमा जारी खेलमा आरिफले ८१ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ५ चौका र १ छक्का प्रहार गरे । अहिले दीपेन्द्र सिंह ऐरी र आरिफले नेपालका लागि ब्याटिङ गरिरहेका छन् । नेपालले २२६ रनको […]

Jun 4, 2025 - 18:40
 0
नेदरल्याण्ड्सविरुद्ध आरिफको अर्धशतक

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेदरल्याण्ड्सविरुद्ध नेपालका आरिफ शेख अर्धशतक पूरा गरेका छन् ।

डन्डीको फोर्टहिलमा जारी खेलमा आरिफले ८१ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ५ चौका र १ छक्का प्रहार गरे ।

अहिले दीपेन्द्र सिंह ऐरी र आरिफले नेपालका लागि ब्याटिङ गरिरहेका छन् ।

नेपालले २२६ रनको लक्ष्य पछ्याइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register