भिजिट भिसा प्रकरण- ‘ह्वाट्सएप र ईमेलबाट मात्रै मलाई १२ सय बढी पीडितका प्रमाण आएका छन्’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले भिजिट भिसा प्रकरणमा हालसम्म १२०० भन्दा बढी पीडितका प्रमाण संकलन गरिएको जानकारी दिएका छन् । मंगलबार संसद भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै उनले पीडितहरूले मोबाइल नम्बर, सामाजिक सञ्जाल र इमेलमार्फत रकम बुझाएको प्रमाण पठाएको बताए । उनले भने, “हामीले एक प्रकारको क्याम्पेन नै चलाएका थियौं । त्यसपछि मेरोमा मात्रै १२०० भन्दा बढी प्रमाण आएका छन् । सांसदहरू शिशिर खनाल, सोविता गौतम र मनिष झाले पनि यस्तै प्रमाण प्राप्त गर्नुभएको छ ।” उनका अनुसार ती ...

Jun 3, 2025 - 09:58
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register