१२ जीबी र्याम सहित नेपाल भित्रियो नथिङ फोन (थ्री ए) प्रो, मूल्य ६३ हजार
काठमाडौँ । नेपाली बजारमा नथिङले आफ्नो नयाँ स्मार्टफोन ‘फोन थ्री ए प्रो’ सार्वजनिक गरेको छ । नथिङको नेपालस्थित वितरक सीजी मोबाइल्सले १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज क्षमता भएको यो फोन भित्र्याएको हो । कालो रङमा उपलब्ध यो फोनको बजार मूल्य ६२ हजार ९९९ रुपैयाँ तोकिएको छ । फोनमा ५० मेगापिक्सेलको सोनी पेरिस्कोप जुम सहितको चार क्यामेरा सिस्टम रहेको छ । त्यस्तै ६.७७ इन्चको १२० हर्ज सुपर-ब्राइट एमोलेड डिस्प्ले, एआई इन्जिन सहितको क्वालकम स्न्यापड्रागन सेभेन एस जेन थ्री प्रोसेसर र ५० वाटको फास्ट चार्जि...

What's Your Reaction?






