पोखरामा यातायात व्यवसायीको आन्दोलन, मारमा पर्यटन (तस्वीरहरू)

पोखरा । यातायात व्यवसायीहरूको आन्दोलनका कारण मंगलबार गण्डकी प्रदेशको राजधानी पोखराको जनजीवन प्रभावित भएको छ । विशेषगरी पोखराको पर्यटन क्षेत्र बढी प्रभावित भएको पाइएको छ । पोखरा र आसपास लामो दूरीका सवारीसाधन न्यून मात्रामा गुडेका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ ऐनका कारण आन्दोलनमा उत्रिएका व्यवसायीले आन्दोलनका कार्यक्रमहरू पोखरा र काठमाडौंलाई केन्द्रित गरेका […]

Jun 3, 2025 - 13:08
 0
पोखरामा यातायात व्यवसायीको आन्दोलन, मारमा पर्यटन (तस्वीरहरू)

पोखरा । यातायात व्यवसायीहरूको आन्दोलनका कारण मंगलबार गण्डकी प्रदेशको राजधानी पोखराको जनजीवन प्रभावित भएको छ । विशेषगरी पोखराको पर्यटन क्षेत्र बढी प्रभावित भएको पाइएको छ ।

पोखरा र आसपास लामो दूरीका सवारीसाधन न्यून मात्रामा गुडेका छन् ।

गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ ऐनका कारण आन्दोलनमा उत्रिएका व्यवसायीले आन्दोलनका कार्यक्रमहरू पोखरा र काठमाडौंलाई केन्द्रित गरेका छन् । यसको प्रभाव काठमाडौंसँगै पोखरामा पनि उत्तिकै परिरहेको छ ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register