राइड सेयरिङ नियमावली एक महिना स्थगित गर्ने गण्डकी सरकारको निर्णय

काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले उक्त नियमावली एक महिनाका लागि स्थगित गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी प्रवीण ढकालले नेपालभ्युजलाई जानकारी दिए । यातायात व्यवसायीसँगको समझदारीपछि संघीय सरकारले पत्र पठाएपछि त्यसलाई कार्यान्वयन गर्दै नियमावली स्थगित गरिएको उनको भनाइ छ ।

Jun 3, 2025 - 14:59
 0
राइड सेयरिङ नियमावली एक महिना स्थगित गर्ने गण्डकी सरकारको निर्णय

काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले उक्त नियमावली एक महिनाका लागि स्थगित गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी प्रवीण ढकालले नेपालभ्युजलाई जानकारी दिए ।

यातायात व्यवसायीसँगको समझदारीपछि संघीय सरकारले पत्र पठाएपछि त्यसलाई कार्यान्वयन गर्दै नियमावली स्थगित गरिएको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register