गण्डकी प्रदेशमा तत्काल राइड शेयरिङ नियमावली कार्यान्वयनमा नआउने

काठमाडौँ । गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ सेवा सञ्चालन तथा नियमन नियमावली २०८२’ एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ । सरकारी वार्ता टोली र यातायात व्यवसायीबिच भएको ६ बुँदे सहमतिको औपचारिक जानकारी प्रदेश सरकारसमक्ष पुगेपछि यस्तो निर्णय लिइएको गण्डकी प्रदेश सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री प्रवक्ता गण्डकी प्रदेश सरकार एवं मन्त्री डा. टकराज गुरुङले टेकपानालाई जानकारी दिए । 

Jun 3, 2025 - 14:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register