राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथि छलफल

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको छ । बुधबार बसेको समितिको बैठकमा सो विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । २०७२ मा नयाँ संविधान जारी भएपछि नागरिकता ऐनमा संविधानअनुसार संशोधन गर्नुपर्ने भएपछि सो विधेयक ल्याइएको हो ।

Jun 4, 2025 - 06:22
 0
राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथि छलफल

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको छ । बुधबार बसेको समितिको बैठकमा सो विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ ।

२०७२ मा नयाँ संविधान जारी भएपछि नागरिकता ऐनमा संविधानअनुसार संशोधन गर्नुपर्ने भएपछि सो विधेयक ल्याइएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register