फिडर लाइनमा लोखर्के र काग जुध्दा सिंहदरबारमा दुई घण्टा ‍बढी विद्युत अवरुद्ध

काठमाडौँ । सिंहदरबारमा बुधबार दिउँसो दुई घण्टा बढी विद्युत सेवा अवरुद्ध भएको छ । फिडर लाइनमा काग र लोखर्के जुधेर शर्ट सर्किट हुँदा त्यस क्षेत्रमा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार दिउँसो करिब १ बजेदेखि दुई घण्टा बढी सेवा अवरुद्ध भएको थियो । उनका अनुसार घटनास्थलबाट मरेका काग र लोखर्के हटाएपछि विद्युत सेवा पुनः सञ्चालनमा आएको छ । विद्युत सेवा अवरुद्ध हुँदा सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय र सरकारी निकायहरूको नियमित कामकाज प्रभाव...

Jun 4, 2025 - 11:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register