इलाममा रुख ढल्दा लागेर एक युवकको मृत्यु

इलाम, २१ जेठ । इलामको सूर्योदय नगरपालिका–७ सिंगाममा रुख ढाल्ने क्रममा रुखको हाँगाले लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ढल्दै गरेको रुखको हाँगाले लाग्दा सूर्योदय नगरपालिका–८ का २६ वर्षीय निरोज लाप्चाको ज्यान गएको हो। प्रहरीका अनुसार उक्त रुख गोलियाका लागि काटिएको थियो । घटना लगत्तै मृतकको शव इलाका [...] The post इलाममा रुख ढल्दा लागेर एक युवकको मृत्यु appeared first on Jhapa Online.

Jun 4, 2025 - 12:23
 0
इलाममा रुख ढल्दा लागेर एक युवकको मृत्यु

इलाम, २१ जेठ । इलामको सूर्योदय नगरपालिका–७ सिंगाममा रुख ढाल्ने क्रममा रुखको हाँगाले लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ढल्दै गरेको रुखको हाँगाले लाग्दा सूर्योदय नगरपालिका–८ का २६ वर्षीय निरोज लाप्चाको ज्यान गएको हो।

प्रहरीका अनुसार उक्त रुख गोलियाका लागि काटिएको थियो । घटना लगत्तै मृतकको शव इलाका प्रहरी कार्यालय पशुपतिनगर लगिएको र पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने जनाएको छ । यस घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

The post इलाममा रुख ढल्दा लागेर एक युवकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register