काठमाडौँको सीप मेलामा युवाहरु आकर्षित, यसरी सिक्दैछन् सयौँले थरीथरीका सीप… (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘सीप मेला २०८२’ मा युवाहरु आकर्षण बढेको छ । करिब २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्यका साथ गत जेठ ७ गतेबाट टुँडिखेलमा आयोजना गरिएको सीप मेलामा शारीरिक रूपमा फरक क्षमता भएका युवाहरुको समेत सहभागिता रहेको छ ।  काठमाडौँ महानगरका अनुसार मेलाले देशमा सीप नहुँदा बेरोजगार भएका ठुलो युवा […]

Jun 5, 2025 - 03:26
 0
काठमाडौँको सीप मेलामा युवाहरु आकर्षित, यसरी सिक्दैछन् सयौँले थरीथरीका सीप… (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘सीप मेला २०८२’ मा युवाहरु आकर्षण बढेको छ । करिब २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्यका साथ गत जेठ ७ गतेबाट टुँडिखेलमा आयोजना गरिएको सीप मेलामा शारीरिक रूपमा फरक क्षमता भएका युवाहरुको समेत सहभागिता रहेको छ । 

काठमाडौँ महानगरका अनुसार मेलाले देशमा सीप नहुँदा बेरोजगार भएका ठुलो युवा संख्यालाई दक्ष बनाउने र स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यका साथ दोश्रो संस्करणको मेला आयोजना गरेको बताएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register